Subtotal: ₨0

Descriptions
छापामारको
छोरो नेपाली
साहित्यकार महेशविक्रम शाहद्वारा लेखिएको कथा हो ।
विसं २०६३ को मदन पुरस्कार प्राप्त गर्न सफल छापामारको छोरो (कथासङ्ग्रह)मा सङ्ग्रहित यो कथा नेपालमा सशस्त्र
द्वन्द्वको समयमा रहेको सामाजिक परिवेशलाई चित्रण गर्दै लेखिएको छ ।
संलग्न कथाहरुः
एउटा अर्को खाडल , एकादेशमा... , किडी जियाले कर्णालीमा फाल हालिन् , कुर्सी पर्व , गाउँमा गीतहरू
गुन्जिदैँनन् , छापामारको छोरो , पशुअवतार , बन्द ढोका र समय , बाबुको काँधमा
छोरो सुतिरहेको देश , भत्केको ढोका र
सपनाहरू , म र मुर्दाहरू , मिसन इन नेपाल , मेरो कुकुर अझै भुकिरहेको थियो , युद्धविराम जिन्दाबाद , वधशालामा बुद्ध , सडकमा गान्धिहरू , सिपाही र सालिक , ह्युमन फार्मिङ
लेखक |
|
आवरण कलाकार |
टेकवीर मुखिया |
भाषा |
|
विषय |
|
विधा |
सामाजिक, द्वन्द्व |
प्रकाशक |
|
प्रकाशन मिति |
विसं २०६३ |
पृष्ठहरू |
१२४ पृष्ठ |
पुरस्कार |
मदन पुरस्कार, २०६३ |
Add a review