प्रयोगशाला

Add a review

Descriptions


प्रयोगशाला नेपाली सङ्क्रमणमा दिल्ली, दरबार र माओवादी पत्रकार सुधीर शर्माद्वारा लिखित कृति हो। यसमा नेपालको राजनीतिमा बाह्य प्रभाव र परीक्षण सम्बन्धि विश्लेषण गरिएको छ। पुस्तकमा नेपालका माओवादीलाई केन्द्रमा राखेर तत्कालीन राजतन्त्र र भारतीय संस्थापनसँग उनीहरूको त्यही उतार–चढावपूर्ण सम्बन्ध केलाउन खोजिएको छ। यो किताबलाई फाइन प्रिन्ट्सले बजारमा ल्याएको हो।

माओवादीले जनयुद्ध सुरु गरेयता उनले त्यसबारे थुप्रै रेपोर्टिङ गरेका थिए । यो पुस्तक उनले पत्रकारिता गर्दा देखेका , भोगेका सुनेका , पढेका र विश्लेषण गरेका त्यहि निकट अतीत र , विशेषत: वर्तमानको वृतान्त हो ।

Prayogshala is a book about the politics of Nepal. It was written by Sudheer Sharma. The book revolves around the Maoist insurgency, deposed monarchy and the role of New Delhi in Nepal's period of political transition. It was published by Fine Print. 

Originally published2013

AuthorSudheer Sharma

Pages418

Similar Products

8817924756416529927

Add a review